मैले अहिलेसम्म पत्रपत्रिकामा लेखिएजस्तो यौनमा चरम सुख पाउन सकेकी छैन किन ?
मैले अहिलेसम्म पत्रपत्रिकामा लेखिएजस्तो यौनमा चरम सुख पाउन सकेकी छैन । मलाई यौनसुख दिन नसकेकोमा श्रीमान् दुःखी हुनुहुन्छ । सल्लाह पाऊँ । -एन महिलामा हुनुपर्ने यौन चाहना तपाईंमा सामान्य नै...