कर्णालीमा त्रिभुज आकारको गुरुयोजना
चैत्र ९, सुर्खेत । कर्णाली योजना आयोगले कर्णाली पर्यटन विकासको पर्यटन गुरुयोजनाको तयारीमा जुटेको छ । कर्णालीमा पर्यटक भित्र्याउनका लागि त्रिभुज आकारमा पर्यटकीय क्षेत्रको गुरुयोजनाको तयारीमा कर्णाली योजना आयोग लागेको...