मंसिर १, काठमाडौं | भारतका पुर्व क्रिकेटर सचिन तेन्दुलकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् | आज उनी आरध्यदेव पशुपतिनाथको मन्दिर पुगेर पूजा गरेका हुन् | बाल अधिकार सम्बन्धि महासन्धी पारित...