पर्यटन बिकासका लागि कालिकोटका स्थानीयबासी जुटे
कात्तिक १९, कालिकोट । कालिकोट जिल्लाको पूर्वी क्षेत्रमा पर्ने खाँडाचक्र नगरपालिकाको दाहाँमा युद्ध पर्यटन, सपनाको गाउँ, होमस्टे र तिसेली गुफालगायतका पर्यटकीय गतव्य रहेका छन् ।
पर्यटनका धेरै सम्भावना रहेको दाहाँमा यस्ता...