साउदी अरेवियाका राजकुमार ट्विटरका दोस्रो सबैभन्दा ठूलो लगानीकर्ता
कात्तिक १२, एजेन्सी । इलोन मस्कले ट्वीटर अधिग्रहण गरेपछि पनि साउदी अरेबियाको ‘किंगडम होल्डिङ कम्पनी (केएचसी)’ र देशका राजकुमार अलवालीद बिन तलालको निजी कार्यालयको सो कम्पनीमा रहेको १.८९ अर्ब डलरको...