इटालीमा पहिलो चरणको राष्ट्रपतीय निर्वाचनले परिणाम दिएन
माघ ११, काठमाडौँ | इटालीमा जारी पहिलो चरणको राष्ट्रपतीय निर्वाचनले कुनै उमेद्वारलाई चुन्न सकेन। अधिकांश मतपत्रहरू खाली रहे।
इटालियन संसद्को चेम्बर अफ डेपुटीजका अध्यक्ष रोबर्टो फिकोले प्रत्यक्ष रूपमा मत गणना गरेका...