एजेन्सी। भारतमा शक्तिशाली भूकम्प गएको छ। भारतको मिजोरममा केन्द्र विन्दु बनाएर आज शुक्रबार विहान शक्तिशाली भूकम्प गएको हो। ६ दशमलव १ म्याग्नेच्युड रेकर्ड गरिएको भूकम्प विहान साढे पाँच बजे गएको...