कोभिड–१९ महामारीबीच गङ्गा नदी किनारामा शवको थुप्रो
जेठ २, प्रयागराज (रासस–एपी) | भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।
कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गङ्गाका तटमा...