किन गर्यो युट्युबले राष्ट्रपति ट्रम्पको खाता निलम्बन ?
पुस २९, काठमाडौँ | गूगलको स्वामित्वमा रहेको युट्युबले राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरिदिएको जनाएको छ । साथै आफ्नो नीति विपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट...