ओमानले लागु गर्यो स्वास्थ्य सम्बन्धि नयाँ मापदण्ड,प्रवेश गर्न यी कुराहरु पालना गर्नुपर्ने
पुस १७, काठमाडौँ | कोरोनाभाइरसको संक्रमण रोकथामका लागि ओमान सरकारले स्वास्थ्य सम्बन्धि नयाँ मापदण्ड लागु गरेको छ | त्यहाँको नागरिक उड्ययन प्राधिकरणले ओमान प्रवेश गर्नेहरुले अनिवार्य रुपमा कोरोना नेगेटिभ देखाएको...