इरान र अमेरिकाबीच शक्ति संघर्ष कायमै,अमेरिकालाई थपियो यस्तो चुनौती
माघ ६, एजेन्सी | अमेरिका र इरानबीचको तनावले विश्वलाई नै तेश्रो विश्व युद्धको त्रास छर्यो | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका सेना प्रमुख जनरल कासिम सुलेमानिको हत्त्या गरेपछि बदलामा...