सन् २०३० को जलवायु लक्ष्य हासिल गर्न ‘राम्रो बाटोमा’ रहेको इयुको भनाइ
युरोपेली सङ्घ (इयु) आफ्नो सन् २०३० को जलवायु लक्ष्यहरू पूरा गर्ने बाटोमा रहेको ब्रसेल्सले बुधबार बताएको छ । यद्यपि सन् २०४० सम्ममा हरितगृह ग्यास उत्सर्जनलाई धेरै घटाउने समूहको महत्वाकांक्षामा अनिश्चितता...