छुरा प्रहार गरी भारतीय अर्बपति रावको हत्या, २९ वर्षीय नाति पक्राउ
काठमाडौँ | भारतीय राज्य तेलंगानाको राजधानी हैदराबादबाट एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ। त्यहाँ वेल्जन ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक ८६ वर्षीय वेलामती चन्द्रशेखर जनार्दन रावको आफ्नै घरमा हत्या भएको हो।...