पुटिनले भने- ‘अमेरिकी राष्ट्रपतिका लागि ट्रम्पभन्दा बाइडेन उत्कृष्ट’
फागुन ४, मस्को | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति पदका लागि डाेनाल्ड ट्रम्पभन्दा जाे बाइडेनलाई उत्कृष्ट ठान्ने बताएका छन् ।
वास्तवमा रुसी पत्रकार पावेल जरुबिन पुटिनको अन्तर्वार्ता लिइरहेका थिए ।...