फागुन २०, बुटवल ।  ड्रिम इभेन्ट एण्ड इन्टरटेन्मेन्ट बुटवलको आयोजनामा भएको ‘एइ ग्लोबल मिस लुम्बिनी २०७३’को विजेता र फष्ट रनरअफले मीस नेपाल एशियामा विना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २०, बुटवल ।  ड्रिम इभेन्ट एण्ड इन्टरटेन्मेन्ट बुटवलको आयोजनामा भएको ‘एइ ग्लोबल मिस लुम्बिनी २०७३’को विजेता र फष्ट रनरअफले मीस नेपाल एशियामा विना"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

मिस लुम्बिनीका विजेता ‘मिस नेपाल एशियामा’

२०७३, १९ फाल्गुन बिहीबार २३:३४


फागुन २०, बुटवल ।  ड्रिम इभेन्ट एण्ड इन्टरटेन्मेन्ट बुटवलको आयोजनामा भएको ‘एइ ग्लोबल मिस लुम्बिनी २०७३’को विजेता र फष्ट रनरअफले मीस नेपाल एशियामा विना प्रतिष्पर्धा सहभागी हुन पाउने भएका छन् ।  

गतआइतबार बुटवलमा मिस लुम्बिनीको फाईनल भएको थियो । १९ जनालाई पछि पार्दै न्यू होराइजनमा अध्ययनरत भैरहवाकी खुस्वु क्षेत्री मिस लुम्बिनी २०७३ बन्न सफल भएकी थिईन् । यस्तै यस्तै बुटवलकी पूजा प्रधान फस्ट रनरअप भएकी थिईन् भने चिल्हियाकी पद्मा अधिकारी सेकेण्ड रनरअप  बनेकी थिई्न । विजेता क्षेत्री र उप विजेता प्रधानलाइ ‘मिस नेपाल एशिया’मा विना प्रतिष्पार्धा सहभागी हुन पाउने गरी सम्झौता भएको डिम ईभेन्टका सिईयो विकास थापाले जानकारी दिए । विहिवार बुटवलमा आयोजना गरिएको मिस लुम्बिनी पोष्ट ईभेन्ट कार्यक्रममा बोल्दै सिईयो थापाले विजेता क्षेत्रीले एक बर्ष सम्म  टाईटल स्पोन्सर एई कन्सल्टेन्सीको ब्रान्ड एड्बेन्सर बन्न पाउने जानकारी दिए । उनले भने–‘विजेताले ५० हजार नगद सहित विभिन्न आर्काषक उपाहार  प्राप्त गर्नुभएको थियो, काठमाडौंमा हुने मिस एसिया नेपालको टप २० मा सिधै प्रवेश हुन पाउनु हुने छ ।’


पोष्ट इेभेन्ट कार्यक्रमा एई एजुकेशन कन्सल्टेन्सीका गंगा सापकोटाले ब्रान्ड एडबेन्सर बन्नको लागि आवश्यक प्रक्रिया अगाडी बढेको जानकारी दिएका थिए । 

कार्यक्रम संयोजक सुमोदमान शैजुका अनुसार ईभेन्टको अफिसियल डिजाइनर अनुष्का सैंजुले गरेकी थिईन् ।  २०७३ मंसिर १५ गतेदेखि पुस ८ गतेसम्म खुलाइएको निवेदनमा सबैगरी २०० जनाले आवेदन फारम भरेका थिए । पुस ९ गते पहिलो अडिसन र पुस १५ गते दोस्रो अडिसन सम्पन्न भएको थियो । जसमा २०० जनाबाट ३० जनालाई छनोट गरिएको थियो । ईभेन्टका सिईयो थापाले पहिलो पटक बुटवलमा आयोजना गरिएको मिस लुम्बिनीलाई अर्का बर्ष निरन्तरात दिईने जानकारी दिए । उनले भने–‘बुटवलले पनि यस्तो प्रकृतिको ईभेन्ट आयोजना गरेर एक प्रकारको सन्देश प्रवाह गरेको छ, यस्लाई अर्को बर्ष पनि हामी निरन्तता दिने छौं ।’ कार्यक्रममा पत्रकार टि.आर शर्मा, सुमन श्रेष्ठ, विजेट खुस्वु क्षेत्री,  फष्ट रनरअप पुजा प्रधान, सकेण्ड रनरअफ पद्मा अधिकारी लगायतले बोल्दै बुटवलबाट यस्तो प्रकृतिको कार्यक्रम आयोजना गरी विशेष सन्देश प्रवाह गरेको धारणा राखेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी