समाज | काठमाडौँ - KTM


त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलित

Posted on September 10, 2023 | views : 546 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत् कर्मचारीहरूले आन्दोलन थालेका छन् । काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै यसअघि सामूहिक सरुवा मागेका उनीहरूले विभिन्न ५ बुँदे माग राख्दै संघर्ष सुरू गरेका हुन् । आजदेखि घोषणा गरिएको तीन दिने संघर्षका कार्यक्रमअन्तर्गत पेन डाउनदेख

Read More

६० किलो सुन तस्करी प्रकरण : भीमकान्त भण्डारीसँग सीआईबीले गर्‍यो सोधपुछ

Posted on September 10, 2023 | views : 487 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सोधपुछ गरेको छ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक पटक कुराकानी भएको देखिएपछि सीआईबीले उनीसँग सोधपुछ गर

Read More

ट्राफिक प्रहरीलाई हातपात गर्ने युवक पक्राउ

Posted on September 10, 2023 | views : 431 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | सवारी चेकजाँच गर्ने ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।  पक्राउ पर्नेमा सिन्धुपाल्चोक मरिन गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने ३० वर्षीय राज कुमार घिसिङ छन्। शनिबार राति शंखमुलमा चेकजाँचमा खटिएका प्रहरीलाई अपशब्द प्रयोग गरी

Read More

सुनजस्तो देखिने पहेँलो धातुसहित त्रिभुवन विमानस्थलबाट चार जना पक्राउ

Posted on September 10, 2023 | views : 527 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | सुनजस्तो देखिने पहेँलो धातुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार जना पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने पहेँलो धातुको ब्रासलेट २ थान र बेरुवा औंठी १ थान गरी जम्मा ८५ ग्रामसहित ४ जनालाई प्रह

Read More

‘जवान’बाट हटाइयो नेपालको पुरानो नक्सा समेटिएको दृश्य

Posted on September 10, 2023 | views : 621 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | अहिले हलमा प्रदर्शन भइरहेको शाहरुख खान स्टारर ‘जवान’मा समावेश नेपालको पुरानो नक्सा (चुच्चो नभएको)लाई फिल्मबाट हटाइएको छ । सामाजिक सञ्जाल र मिडियामा यसबारे टिप्पणी भएपछि उक्त नक्साको दृश्य हटाइएको केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक

Read More

बिपीका नाममा चार दशकदेखि जहाँ कोठा खाली छ...

Posted on September 10, 2023 | views : 493 | काठमाडौँ - KTM

भदौ २४, भरतपुर | प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (बिपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि  उनकै नाममा खाली छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला बिपी सुत्ने काठको खाट

Read More

आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षको सम्भावना, बाँकी प्रदेशमा कस्तो रहला ?

Posted on September 10, 2023 | views : 406 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | हाल  मनसुनको  न्यून  चापीय  रेखा  सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ। साथै  नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  सम

Read More

६० किलो सुन प्रकरण: भन्सार अधिकृत र दुई नासुसहित थप तीन जना पक्राउ

Posted on September 09, 2023 | views : 535 | काठमाडौँ - KTM

भदौ २३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो प्रकरणमा थप तीन जना पक्राउ परेका छन्।  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तीन जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।  उनका अनुसार पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सा

Read More

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

Posted on September 09, 2023 | views : 439 | काठमाडौँ - KTM

भदौ २३, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प

Read More

चिनियाँ राजदूत सोङविरुद्ध प्रदर्शन

Posted on September 08, 2023 | views : 361 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीले नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–भारतको सम्बन्धबारे दिएको अभिव्यक्तिविरुद्ध प्रदर्शन गरेको छ । लोसपा महोत्तरी जिल्लाले आज जलेश्वरमा प्रदर्शन गरेको हो । भारत र नेपाललाई जोडेर दिएको अभिव्यक्त कूटनीति मर्यादा विपरीत

Read More

अस्ट्रेलिया पठाइदिने नाममा ९ लाख ठग्ने महिला सामाखुसीबाट पक्राउ

Posted on September 08, 2023 | views : 736 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | अस्ट्रेलिया पठाइदिने नाममा ९ लाख रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक महिलालाई प्रहरीले राजधानीको सामाखुसीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी घर भई हाल सामाखुसी बस्ने ५० वर्षीय रत्न केशरी श्रेष्ठ रहेकी छन् ।   उनले आशामाया लामालाई वैदे

Read More

अनलाइनमार्फत ठगी गर्ने पक्राउ

Posted on September 08, 2023 | views : 422 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | अनलाइनमार्फत झुट्टा ‘रिसिप्ट’ पठाई नेपाली रु १० लाख ९५ हजार पाँच सय रकम ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–७ घर भई हाल काठमाडौँ गोठाटार बस्ने २२ वर्षीय सुशन घिमिरे रहेका काठमाडौँ उपत्यका अप

Read More

भित्रियो बीवाईडी डल्फिन : भिडियो क्याप्चर गरेर सामाजिक सञ्जालमा हाल्नेले १ लाख रुपैयाँ पाउने !

Posted on September 08, 2023 | views : 381 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | विश्व प्रसिद्ध विद्युतीय कार निर्माता बीवाईडीले नेपाली बजारमा डल्फिन भित्र्याएको छ । नाडा अटो शो, २०२३ लाई लक्षित गर्दै नेपाल स्थित बीवाईडीको आधिकारिक वितरक सामेक्स बीवाईडीले ह्याचब्याक सेग्मेन्टको डल्फिन कार भित्र्याएको हो । हालसम्म गाडीको फिचर, मूल्य सार्वजनिक नगरेको कम्पनीले अट

Read More

बलात्कार आरोपमा अमेरिकी अभिनेतालाई ३० वर्ष जेल सजाय

Posted on September 08, 2023 | views : 384 | काठमाडौँ - KTM

 लस एन्जलिस । अमेरिकी अभिनेता ड्यानी मास्टरसनलाई दुई महिलालाई बलात्कार गरेको आरोपमा ३० वर्षको जेल सजाय सुनाइएको छ । मास्टरसनलाई सन् २००३ मा महिलालाई बलात्कार गरेको तीनवटा छुट्टाछुट्टै मुद्दामा अभियोग लगाइएको थियो। लस एन्जलिसको अदालतमा बुधबार भएको सुनुवाइमा न्यायाधीशले अभिनेतालाई दुईवटा मुद्दामा

Read More

करिब १२ केजी चरेस बोकेर थाइल्याण्ड उड्न लागेका तीन जना विमानस्थलबाट पक्राउ

Posted on September 08, 2023 | views : 651 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १२ केजी चरेससहित तीन जना पक्राउ परेका छन्। बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्यान्ड जान लागेका उनीहरुको साथबाट ११ केजी ७ सय ग्राम चरेस बरामदद भएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ। पक्राउ पर्नेमा पूर्वी रुकुमका ४१ वर्षीय दिपेश पुन, ४०

Read More

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

Posted on September 08, 2023 | views : 361 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पछिल्लो पटक बाराका शिव कुमार सफरलाई प्रहरीले पक्राउ गरेको हो । उनीसँगै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६१ किलो सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको

Read More

६० किलो सुन प्रकरण: थप एक जना समातिए, पक्राउ पर्नेको सङ्ख्या २७ पुग्यो

Posted on September 08, 2023 | views : 403 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो  प्रकरणमा थप एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भएका शिव कुमार सराफ रहेको ब्युरोका एक जना अधिकृतले बताए । सराफको भूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । राजस्व अनुसन्धान विभागले

Read More

मौसम: देशभर आंशिकदेखि सामान्य बदली रहने

Posted on September 08, 2023 | views : 419 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानह

Read More

सन्दीप लामिछाने प्रकरण: पीडित किशोरीको जन्मदर्ता सम्बन्धि कागजात झिकाउन आदेश

Posted on September 07, 2023 | views : 526 | काठमाडौँ - KTM

भदौ २१, काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका ख्यातिप्राप्त खेलाडी सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा अदालतले पीडित किशोरीको जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।  काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी बसाइसराइ गरी गएको कागजात स्थानीय

Read More

भारतविरुद्द छक्का प्रहार गर्ने कुशल र सोमपाललाई नगद पुरस्कार प्रदान

Posted on September 07, 2023 | views : 898 | काठमाडौँ - KTM

भदौ २१, काठमाडौँ | एसिया कप क्रिकेटमा भारतविरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई इन्स्पायर नोबल फाउन्डेसनले नगद पुरस्कार प्रदान गरेको छ । फाउन्डेसनले छक्का प्रहार गर्ने खेलाडीलाई दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो ।  एसिया कपमा भारतविरुद्धको खेलअघि फाउन्डेसनले छक्का प्रहार गर्

Read More

नेदरल्यान्ड्सले विश्वकप खेल्ने टोली घोषणा गर्‍यो

Posted on September 07, 2023 | views : 422 | काठमाडौँ - KTM

भदौ २१, काठमाडौँ | यसै वर्ष आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेदरल्यान्ड्सले आफ्नो टोली घोषणा गरेको छ । नेदरल्यान्ड्सको टोलीमा तीनजना खेलाडीलाई फिर्ता बोलाइएको छ । कोलिन एकरम्यान, पल भान मिकेरन र रोएलोफ भान डेरलाई टोलीमा फिर्ता बोलाइएको हो । यसअघि जिम्मबोबमा सम्पन्न एकद

Read More

१४४ देशमा नेपाली कामदार पठाउन ९३५ वटा म्यानपावर कम्पनी

Posted on September 07, 2023 | views : 366 | काठमाडौँ - KTM

भदौ २१, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार विश्वका बिभिन्न १४४ वटा देशमा नेपालीहरु रोजगारीका लागि रहेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका मन्त्री भण्डारीले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार वैदेशिक रोजगारीमा पठ

Read More

'मायावी’ मार्फत चलचित्र अभिनयमा डेढ वर्षपछि पल शाहको कम ब्याक

Posted on September 07, 2023 | views : 412 | काठमाडौँ - KTM

भदौ २१, काठमाडौँ | अभिनेता पल शाह फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् । प्रेमकथाका फिल्ममा रुचाइने अभिनेता पल निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘मायावी’मा देखिन लागेका हुन् । डेढ वर्षपछि कम ब्याकको तयारी गरिरहेका पलले अन्ततः दिवाकरको फिल्ममार्फत कम  ब्याक  गर्न लागेका हु

Read More

चौधरी ग्रुप र अदानी ग्रुपबीच साझेदारी : नेपाली सिमेन्ट भारतमा निर्यात गर्ने

Posted on September 07, 2023 | views : 455 | काठमाडौँ - KTM

भदौ २१, काठमाडौँ | नेपालको व्यवसायिक घराना चौधरी ग्रुप र भारतको व्यवसायिक घराना अदानी ग्रुपबीच सिमेन्ट व्यवसायको अभिवृद्धिका लागि रणनीतिक साझेदारी हुने भएको छ। नेपाल र भारतबीचको सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उदेश्यका साथ दुई देशका प्रतिष्ठित व्यवसायिक घरानाले सिमेन्टमा नयाँ शुरुवात गरेका हुन्। च

Read More

एउटै मन्त्रीले ४/५ वटा सरकारी गाडी लिएका छन्: अमरेशकुमार सिंह

Posted on September 07, 2023 | views : 294 | काठमाडौँ - KTM

भदौ २१, काठमाडौँ | प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एकै मन्त्रीले ४/५ वटा सरकारी गाडी लिएको बताएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले सरकारी गाडी दुरूपयोग भइरहेको बताए। ‘यहाँ केही मन्त्रीजीहरू पनि हुनुहुन्छ। मन्त्रीलाई सरकारको सुविधा एउटा गाडी पाउने हो,’ उनले भन

Read More

नेपाल आइपुग्यो अमेरिकी वायुसेनाको जहाज

Posted on September 07, 2023 | views : 329 | काठमाडौँ - KTM

भदौ २१, काठमाडौँ | १२ सदस्यीय टोलीसहित अमेरिकी वायुसेनाको जहाज नेपाल आइपुगेको छ ।  भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली आज काठमाडौँ आइपुगेको हो । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच नियमित रूपमा सञ्चालन हुँदै आएको जोइन्ट कम्बेन्ड

Read More

बालेनलक्षित देवेन्द्र पाडेलको टिप्पणी- सिंहदरबार जलाउँछु भन्नेलाई कारबाही गर्नुपर्छ

Posted on September 07, 2023 | views : 363 | काठमाडौँ - KTM

भदौ २१, काठमाडौँ | नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले विधिको शासन सबैले मान्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले काठमाडौं महानगर प्रमुख बालेन शाहलाई लक्षित गर्दै अराजक अभिव्यक्ति दिनेलाई कारवाही गर्नुपर्ने बताए। उनले भने, ‘निर्वाचित राज्यको एउटा तहको सरकार प्रमुखले विन

Read More

ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ?

Posted on September 07, 2023 | views : 356 | काठमाडौँ - KTM

भदौ २१, काठमाडौँ | राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अराजकताको पराकाष्ट सरकार आफैँ भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले अराजकतालाई आफैँ प्रश्रय दिइरहेको बताएका हुन् । उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजस्तो मान्छे सडकमा आन्दोलन गर्छौं । मान्छे उर्ताछौं भनेर भाषण गर्न

Read More