समाज | काठमाडौँ - KTM


घरेलु महिला श्रमिकमाथिको प्रतिबन्ध तत्काल नहट्ने

Posted on September 13, 2023 | views : 438 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौं | वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन लागेको प्रतिबन्ध तत्काल नहट्ने भएको छ। विभिन्न देशहरूबाट घरेलु महिला श्रमिक पठाउन दबाब आइरहेको छ। तर, ती देशमा उनीहरूको सुरक्षा ग्यारेन्टी गर्न नसकिने निष्कर्षसहित प्रतिबन्ध तत्काल नहटाउन नसकिने निष्कर्ष निकालेको हो।  तत्कालीन समयमा संसदीय

Read More

सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ असोज १ गते

Posted on September 13, 2023 | views : 353 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौं | क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा असोज १ गते अन्तिम सुनुवाइ हुने भएको छ । बसाइसराई गरी गएको स्थानबाट कागजात आएपछि असोज १ गतेका लागि पेसी तोकिएको हो ।  सन्दीप लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार उक्त मुद्दाको आगामी पेसी असोज १ गतेलाई त

Read More

मौसम: आज देशको यी प्रदेशहरुमा पानी पर्ने

Posted on September 13, 2023 | views : 419 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ | हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै नेपालमा हाल  भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बा

Read More

घडी र औँठीबाट पत्ता लाग्यो मेजर पण्डितको शव

Posted on September 12, 2023 | views : 1533 | काठमाडौँ - KTM

भदौ २६, डोल्पा | बेपत्ता भएका डोल्पाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डितको शव फेला परेको छ । मंगलबार भेरी नदी अन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका–५ खदांगको चिन्ढेबगरमा उनको शव फेला परेको हो ।  स्थानीयले मंगलबार बिहान नदी किनारमा शव फेला पारेका थिए । उनीहरुले खदांगस्थित प्रहरी चौकीमा

Read More

दुबईबाट मलद्वारमा लुकाइएको अवस्थामा भेटियो ९६० ग्राम सुन

Posted on September 12, 2023 | views : 1335 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ | दुबईबाट मलद्वारमा लुकाएर एक यात्रुले करिब एक केजी सुन ल्याएको पाइएको छ । काठमाडौं प्रहरी परिसरको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट काभ्रेका २८ वर्षीय बाबुलाल दोङलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार दोङ सोमबार हिमालयन एयरलाइन्समार्फत दुबईबाट नेपाल आएका थिए । प्रहरी

Read More

नेपाली महिलाको हत्या आरोपमा भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल पक्राउ

Posted on September 12, 2023 | views : 584 | काठमाडौँ - KTM

भदौ २६, देहरादुन | उत्तराखण्डको देहरादूनमा तैनाथ भारतीय सेनाका एक अधिकारी नेपाली महिलाको हत्या आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेफ्टिनेन्ट कर्णेल रमेन्दु उपाध्याय रहेका छन् । उत्तराखण्डको देहरादुनमा पोस्टिङ रहेका उपाध्याय र नेपाली महिला श्रेया शर्माबीच पश्चिम बंगालको सिलिगुरीमा एक डान्सबारम

Read More

६० किलाे सुन तस्करी प्रकरणः प्रतिवेदन बुझाउने सीआइबीकाे तयारी

Posted on September 12, 2023 | views : 308 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ | प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रतिवेदनको लेखन सकेर आज वा भोलिमा नै बुझाउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट एक केजी सुन बरामद

Posted on September 12, 2023 | views : 483 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक केजी सुन बरामद भएको छ । काठमाडौं प्रहरी परिसरको टोलीले सोमबार दिउँसो एक केजी सुनसहित केही व्यक्तिलाई पक्राउ गरेको बुझिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेको संख्या अझ बढ्न सक्ने छ । प्रहरीले थप केही खुलाएको छैन ।

Read More

हत्या गरेको अभियोगमा दुई वृद्ध पक्राउ

Posted on September 12, 2023 | views : 565 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ | हत्या गरेको आरोपमा दुई जना वृद्धलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । छुट्टाछुट्टै घटनामा दुई जनालाई काठमाडौँ र रसुवाबाट पक्राउ गरिएको हो ।  मकवानपुर हेटौँडा उपमहानगरपालिका घर भई सोही आश्रममा बस्ने ७२ वर्षीय जगत बहादुर तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । तामाङ

Read More

बालकुमारी पुलमुनि फोहोर फाल्दै गरेका १७ जना पक्राउ

Posted on September 12, 2023 | views : 432 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ | काठमाडौ महानगरपालिकाले बालकुमारी पुलमुनि फोहोर फाल्दै गरेका १७ जनालाई पक्राउ गरेको छ । महानगरपालिकाले वडा नं ३२ कोटेश्वर बालकुमारी तर्फ आकासेपुलमुनि राति फोहोर फाल्ने १७ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई फोहोर फालेबापत ५ हजार, २ हजार, १ हजारको दरले जरिवाना तिराएको  महानगरपाल

Read More

पार्टी विभाजनप्रति नेम्वाङ निकै दु:खी हुनुहुन्थ्यो : झलनाथ खनाल

Posted on September 12, 2023 | views : 378 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुवास नेम्वाङको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् । शोक वक्तव्य निकाल्दै उनले नेम्वाङ आफ्नो सातौं कक्षादेखिको सहपाठी भएको स्मरण गरेका छन् । माध्यमिक शिक्षा सँगसँगै अध्ययन गरेको, त्रिचन्द्र कलेजमा आईएससीसँगै पढेको र त्रिभुवन व

Read More

घरमा लुकाएर राखेको ८ सय किलो काजु बरामद

Posted on September 12, 2023 | views : 598 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ | भन्सार छली घरमा लुकाइ राखेको आठ सय किलो काजु सशस्त्र प्रहरीले बरामद गरेको छ। पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरंग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भित्र्याएर घरमा लुकाइराखेको सूचनाको आधारमा सशस्त्र प्रहरीले सोमबार छापा मारी काजु बरामद गरेको हो। भन्सार

Read More

नेकपा एसका सल्लाहकार परिषद्का सदस्य विश्वकर्माको निधन

Posted on September 12, 2023 | views : 511 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ | नेकपा एकीकृत समाजवादी पार्टीका सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ । उनको मंगलबार बिहान हृदयघातबाट निधन भएको हो । उनको शव श्रद्धाञ्जलीको लागि पार्टी कार्यालय आलोकनगर राखिएको छ । पारिवारिक स्रोतका अनुसार आजै उनको दाहसंस्कार गरिने छ ।

Read More

भारतको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा : कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

Posted on September 12, 2023 | views : 381 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ | हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र

Read More

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

Posted on September 12, 2023 | views : 401 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ | पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशक

Read More

अल्लु अर्जुनको फिल्म 'पुष्पा २' को प्रदर्शन मिति तय

Posted on September 11, 2023 | views : 567 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र रश्मिका मन्दानाको अभिनय रहने फिल्म 'पुष्पा २' को प्रदर्शन मिति तय भएको छ। सोमबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरेका हुन्। यो फिल्म सन् २०२४ अगस्ट १५ देखि प्रदर्शन हुनेछ।  निर्माण टिमले भारतको स

Read More

वर्षाका कारण रोकिएको भारत-पाकिस्तान भिडन्त सुचारु, ओभर नघट्ने

Posted on September 11, 2023 | views : 509 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत वर्षाका कारण रोकिएको सुपर ओभरको भारत-पाकिस्तान भिडन्त केही बेरमा सुचारु भएको छ । यसअघि आइतबार भारतले २४.१ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण खेल रोकिएको थियो । रिजर्भ डेमा सरेको यो खेल सोमबार ३ बजेर १५ मिनेटमा सुरु हुनुपर्ने थियो । तर वर्षाका कारण झन्डै डेढ घ

Read More

मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ

Posted on September 11, 2023 | views : 591 | काठमाडौँ - KTM

भदौ २५, मध्यविन्दु । पाल्पाबाट अवैध रुपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् ।  तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका गाई बाटोमै मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उ

Read More

अमेरिका पठाइदिने भन्दै प्रलोभनमा पारी मानब बेचबिखन गर्ने गिरोहका नाइके पक्राउ

Posted on September 11, 2023 | views : 610 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | अमेरिका पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारी मानब वेचविखन गर्ने गिरोहका नाइके रूकुम पूर्व सिस्ने गाउँपालिका-४ नाथीगाड जन्मस्थान भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका अमेरिकी नागरिक ५२ वर्षीय मृदुल भन्ने हस्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ। नेपाली नागरिकहरुलाई युएई (दुबई),

Read More

सुन तस्करी: विमानस्थल को भन्सारमा बुझाएको ‘एयर वे बिल’ नै नक्कली रहेको पुष्टि

Posted on September 11, 2023 | views : 432 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको करिब ६१ किलो सुन भित्र्याइँदा तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयमा बुझाएको ‘एयर वे बिल’ (पूर्व विवरण) नक्कली रहेको पाइएको छ । तस्करले बुझाएको ‘एयर वे बिल’ नक्कली रहेको हङकङ भन्सारले पुष्टि गरेको हो । हङकङले उ

Read More

आशिफ शेखको घटना के हो ?

Posted on September 11, 2023 | views : 887 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आशिफ शेखविरुद्ध आफूमाथि बलात्कार गरेको आरोपमा एक युवतीको कालिमाटी प्रहरी चौकीको नाममा भएको निवेदन अहिले सामाजिक सन्जालमा चर्चामा छ । निवेदनमा शेखले आफूसँग असुरक्षित यौनसम्बन्ध राखी महिनौंसम्म मानसिक तनाव दिएको युवतीले उल्लेख गरेकी छन् । सम्बन्

Read More

भारत र पाकिस्तानबिचको खेल आज पनि स्थगित भएपछि के हुन्छ ?

Posted on September 11, 2023 | views : 756 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | एसिया कपको सुपर फोरमा आज पाकिस्तान र भारत भिड्ने भएका छन् । आइतबार वर्षाको कारण खेल स्थगित भएपछि पुनः दुवै टोलीबीचको खेल हुन लागेको हो । आइतबार कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । लगा

Read More

विमानस्थल भन्सारबाट औषधि बाहेक सबै वस्तुको भन्सार पास अवरुद्ध

Posted on September 11, 2023 | views : 383 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट वस्तु पास ठप्प भएको छ। आन्दोलनरत कर्मचारीले औषधि बाहेकका सबै वस्तु पास ठप्प पारेका हुन्। आइतबार कर्मचारीहरुले प्रमुख भन्सार प्रशासकलाई पत्र लेख्दै विरोध कार्यक्रमबारे जानकारी गराएका थिए। उनीहरुले कर्मचारीमाथि धरपकड गरी हिरासतमा लिने लगायतका का

Read More

क्रिक्रेटर आशिफ शेखमाथि पनि बलात्कार आरोप, प्रहरीले लिएन युवतीको उजुरी

Posted on September 11, 2023 | views : 974 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आशिफ शेखमाथि पनि बलात्कार बलात्कारको आरोप लागेको छ । आइतबार दिउँसो उनीविरुद्ध बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको बुझिएको छ । त्यसपछि पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो । तर

Read More

ललिता निवास प्रकरण: धरौटी तिर्न नसकेपछि अरूणकुमार श्रेष्ठ कारागार चलान

Posted on September 11, 2023 | views : 527 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | ललिता निवास प्रकरणमा एक जना पक्राउ परेका अभियुक्तले धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन्।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार पक्राउ परेका १८ जनालाई नै रिहा गर्न आदेश दिएको थियो। एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी माग गरेको थियो। 

Read More

विमानस्थलका कर्मचारी हडतालमा

Posted on September 11, 2023 | views : 395 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | पेसागत सुरक्षाको माग गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले हडताल आह्वान गरेका छन् । विमानस्थलका सेवामा हडताल गर्न नपाउने कानुनी प्रावधानलाई चुनौती दिँदै उनीहरूले हडतालका विभिन्न कार्यक्रम घोषणा गरेका छन् । त्यसैअनुरूप उनीहरूले आइतबार तीन घन्टा ‘पेन डाउन’समेत गरे ।&

Read More

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

Posted on September 11, 2023 | views : 397 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै, नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्र

Read More

महिला क्रिकेट टिम मलेसियाको एयरपोर्टमा अलपत्र

Posted on September 10, 2023 | views : 901 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | नेपाली महिला क्रिकेट टिम मलेसियाको एयरपोर्टमा अलपत्र परेको छ । स्वदेश फर्कन लागेको नेपाली महिला टिमको टिकटमा समस्या भएका कारण एयरपोर्टमा अलपत्र परेका छन् । मलेसियाको समय अनुसार बेलुकी ६ बजेको हिमालय एयरलाइन्सको टिकट रहे पनि नेपाली टिम होटलको चेक आउट टाइमै निस्किएर छिट्टै विमानस्थल

Read More