गोरखाको आरुघाटमा ट्रक दुर्घटना, धादिङका युवाको मृत्यु
<p>कात्तिक ४, गोरखा | गोरखाको आरुघाट गाउँपालिका-१ माझगाउँमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।<br></p><p>आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा५ख १२३१ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा...