क्रोएसिया रोजगार नेपाल र बंगलादेशबाट स्थगित, यस्तो छ कारण
<p><b>अनिल अधिकारी | कात्तिक १०, काठमाडौँ </b>| नेपालबाट वैदेशिक रोजगारीको लागि क्रोएशिया जान चाहने युवाहरुको संख्या बढेसंगै अवैध क्रियाकलाप बढेको पाईएपछि क्रोएसिया रोजगारीनै प्रभावित भएको छ । भारतस्थित नेपाल र...