हाइड्रोपावर प्रभावितलाई एक लाख ६० हजार कित्ता तादीखोलाको शेयर
<p><b>भदौ १२, त्रिशूली (रासस)। </b>बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत नुवाकोटमा निर्माणाधीन तादीखोला जलविद्युत् आयोजनाका कारण समस्यामा परेका स्थानीय बासिन्दाले एक लाख ६० हजार कित्ता शेयर पाउने भएका छन् ।<br></p><p>कम्पनीले नुवाकोटवासीका...