इजरायल रोजगारमा कामदार छनौटको लागि लिखित परीक्षाको मिति तोकियो
<p><b>भदौ १५, काठमाडौँ | </b>इजरायल रोजगारीमा जान इच्छुक आवेदनकहरूको लिखित परीक्षाको मिति तोकिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार बिभागले साउन १२ गते गोरखापत्रमा...