त्रिशूलीमा खस्दा दुई मजदुर बेपत्ता, तीनको उद्धार
<p>वैशाख १२, चितवन | भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ । <br></p><p>जिल्ला प्रहरी कार्यालय चितवनका...