आइतबार टेकु अस्पतालमा जे देखियो….
<p>वैशाख १३, काठमाडौँ | <br></p><p>समय : बिहान ११ : १५ बजे, आइतबार</p><p>स्थान : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल</p><p>बूढानीलकण्ठ बस्दै आएका ५५ वर्षीय जयप्रसाद पराजुली स्वास्थ्यमा एक्कासि गम्भीर समस्या भएपछि आफन्तको...