कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा
<p><b>चैत २९, सुदूरपश्चिम ।</b> मास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा...