एमनेष्टीले भन्यो ‘वैदेशिक रोजगारका कामदारको उद्धारमा सरकार चुक्यो’
<p><b>चैत्र २६, काठमाडौं । </b>एम्नेष्टी इन्टरनेशनलले कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वव्यापी लकडाउन भएपछि वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली कामदारहरुको उद्धारमा नेपाल सरकार चुकेको बताएको छ । मानव अधिकारको...