चार्जमा राखेको मोबाइल पड्किदा एक जना गम्भीर घाइते
<p><b>चैत २७, भोजपुर । </b>चार्जमा राखेको मोवाइल पड्किदा एक महिला गम्भीर घाइते भएकी छिन् । <br></p><p>भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय सर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । </p><p>तामाङको...