दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुर अनुसन्धान अपुरो, सरकारी वकिल कार्यालयले प्रतिवेदन फिर्ता पठायो
काठमाडौँ । विशेष सरकारी वकिल कार्यालयले दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरसम्बन्धी अनुसन्धान अपुरो रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदन फिर्ता गरेको छ। प्रहरी अनुसन्धानका अनुसार प्रसाईँले विभिन्न कम्पनीका...