राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १०० जना कर्मचारी माग्यो, अनलाइनबाटै आवेदन दिन सकिने
<p><b>कात्तिक १७, काठमाडौँ ।</b> गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अपरेटर पद सेवा करारमा भर्ना लिन दरखास्त आव्हान गरेको छ । विभागले कार्त्तिक १३...