ललिता निवास जग्गा प्रकरण: गच्छदारको सम्पत्ति रोक्का
<p>कात्तिक ३, काठमाडौँ | बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति छानवीन भइरहेको छ । छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पत्ति रोक्का गरिएको छ ।<br></p><p>सम्पत्ति शुद्धीकरण तथा...