नेपालमा कोरोना संक्रमित एकैदिन ५८६ जना थपिए, आज संक्रमित कहाँ-कहाँका ?
<p><b>असार ३, काठमाडौँ |</b> कोरोना संक्रमित हरेक २४ घण्टाको अपडेटमा आज हालसम्मकै उच्च ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । <br></p><p>बुधबार मन्त्रालयले आयोजना गरेको नियमित...