होम क्वारेन्टिनमा मृत्यु भएकाको रिपोर्ट पोजेटिभ
<p><b>असार ६, गुल्मी | </b>जिल्लामा होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । छत्रकोट गाउँपालिका –५ अन्र्तगत मैनडाँडाका ६९ वर्षीय पुरुषको बिहीबार राति होम क्वारेन्टिनमा मृत्यु...