ओखलढुङ्गामा बलात्कार प्रयासको आरोपमा वडा सचिवविरुद्ध मुद्दा दर्ता
<p><b>भदौ ७, ओखलढुङ्गा । </b>ओखलढुङ्गाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कट्वालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा...