यस्तो छ नेकपाका नेता माधवकुमार नेपालको ७ बुँदे असहमति पत्र
<p><b>भदौ ३, काठमाडौं </b>। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने लिखित प्रस्ताव पार्टीमा दर्ता गराएका छन् ।...