राससका उपसम्पादक बस्नेत सम्मानित
काठमाडौँ | राष्ट्रिय समाचार समिति (रासस)का उपसम्पादक कमलकुमार बस्नेत सम्मानित हुनुभएको छ । १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा आज यहाँ आयोजित समाजवादी ट्रेड युनियन महासङ्घ नेपालको चौथो महाधिवेशनको अवसरमा बस्नेतलगायतका...