नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा बाफलमा
<p><b>असोज ५, काठमाडौं ।</b> नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको रिङरोडमा पर्ने सोल्टीदोबाटो चोकस्थित बाफलमा नयाँ शाखा खोलेको छ । शाखाको बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले उद्घाटन गर्नुभयो । <br></p><p>विशेषत कलंकी तथा सितापाइला...