बाल्टिमोरमा काठमाडौं महानगरका प्रमुख शाक्यलाई भब्य स्वागत
<p><b>विजय थापा | सेप्टेम्बर १८ ,डिसी | </b>काठमाडौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्यलाई मेरिल्याण्ड राज्यको बाल्टिमोर भब्य स्वागत गरिएको छ । उनलाई बाल्टिमोर स्थित नेपाल हाउसमा भब्य स्वागत गरिएको हो...