गृहमन्त्रीको प्रस्ताव– विवाहको उमेर घटाऔँ कि रोमियो जुलियट मोडलमा जाऔँ
काठमाडौँ | सरकारले विवाहको उमेर घटाउने बारेमा छलफल थालेको छ । प्रतिनिधिसभा अन्तर्गत कानुन समितिको आइतबार बसेको बैठकमा गृहमन्त्री रमेश लेखकले विवाहको उमेर घटाउन सकिने बताए । उनले आफूलाई पनि...