गुजरातमा पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु
गुजरात | भारतको गुजरातस्थित बनासकांठा जिल्लाको डीसा शहरमा रहेको पटाका कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ। दीसा ग्रामीण प्रहरी चौकीका निरीक्षक विजय चौधरीका अनुसार शहरनजिकै अवस्थित कारखानाको केही...