काठमाडौँ | तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । यो समाचार तयार पार्दासम्म आगो निभाउन दमकल आएको छैन । यसअघि...