राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को नौ सदस्यीय समिति गठन
<p>पुस ४, काठमाडौँ (रासस) | राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले निर्वाचनको समीक्षा गरी प्रतिवेदन तयार गर्न अध्यक्ष पशुपतिशम्शेर जबराको संयोजकत्वमा नौ सदस्यीय विश्लेषण तथा समीक्षा...