पाथीभरा झडप : तीन घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी
काठमाडौँ | पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको समूह र सुरक्षाकर्मीबीच भएको झडपका क्रममा घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइने भएको छ। केबलकार निर्माणको विरोध गरिरहेको समूहका...