काठमाडौँको सार्वजनिक स्थानमा फोहर फाल्नेलाई ५ हजारदेखि १५ हजारसम्म जरिवाना हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा)ले सार्वजनिक स्थानमा फोहर फाल्ने जोकोहीलाई पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गराउने भएको छ । कामपा वातावरण विभागका अनुसार कामपा क्षेत्रका घर कम्पाउन्ड तथा परिसरको फोहरमैला...