रिंकु सदायको मृत्यु प्रकरण : हालसम्म ८ जना पक्राउ, ४ जना अझै फरार
सिरहा । सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु सदायको मृत्यु प्रकरणमा हालसम्म ८ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी सार्वजनिक...