९० प्रतिशत मतदाता परिचयपत्र वितरण
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/7eac1c72702b12a52ea79ef9767701e31494657403.jpg" style="float: left;"><b>बैशाख ३०, रसुवा । </b>आइतबार हुने स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो मताधिकार प्रयोग गर्न यहाँका ९० प्रतिशत मतदाताले आआफ्नो परिचयपत्र प्राप्त गरेका छन् । <br></p><p>जिल्ला अदालतका स्रेस्तेदार एवम् सहायक...