बैतडीमा छिमेकका बच्चालाई जोगाउँदा आमाछोरीलाई भेलले बगायो
<p><b>सास/बैसाख २८, बैतडी ।</b> एक्कासी परेको मुसलधारे बर्षासंगै आएको भेलले बगाएर जिल्लाको दशरथचन्द नगरपालिका ६ सुकुट्टीमा आमा र छोरीको मृत्यू भएको छ ।<br></p><p>बुधबार साँझ ५ बजेतिर घर नजिकैको सुख्खा खोलामा...