सुर्खेत | सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका– १०स्थित भेरी नदीमा खसेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ । सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले भेरी नदीमा खसेर...