नक्कली कागजात खडा गरि कर्मचारीकै सेटिङमा यसरी व्यक्तिगत श्रम-स्वीकृति जारी हुँदै
काठमाडौँ । यसअघि कहिलै वैदेशिक रोजगारमा नगएका युवाहरुको नक्कली आइडी र नक्कली इमिग्रेसन स्ट्याम्प सहितको कागजात फोटोसप गरि हुबहु बनाएर व्यक्तिगत श्रम-स्वीकृति जारी हुने गरेको खुलाशा भएको छ । साझा...