जाजरकोटको साटां रिसागं जलविधुतको कुलो मर्मत र्गदा विधुतसेवा अवरुद्ध
<p><b>धिराज आर. सी./फागुन ३०, जाजरकोट ।</b> जाजरकोटको साटां रिसागं जलविधुतको कुलोमा पानि चुवाट हुदा कुलो मर्मत गनुप्रर्ने भएकाले विधुतसेवा अवरुद्ध भएको छ ।<br></p><p>सदरमुकाम मा वितरण भइरहेको साटां रिसागं जलविधुत आईतवार...