नुवाकोटमा उत्पादन बढाउन सहुलियतमा बीउ वितरण
<p><b>चैत १९, नुवाकोट । </b>मकैको उत्पादन र उत्पादकत्व वृद्धिका लागि नुवाकोटका किसानलाई २२ टन भन्दा बढी उन्नत् जातको बीउ वितरण गरिएको छ ।<br></p><p>जिल्ला कृषि विकास कार्यालय नुवाकोटले वृहत्तर मध्यपहाडी मकै...