प्रहरी स्कुलमा विद्यार्थीको रहस्यमय मृत्यु
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/17643fc3cdb17fb4f0ca81ac10e56e0b1490925402.jpg" style="float: left;"><b>चैत १८, काठमाडौं ।</b> रानीबारीस्थित प्रहरी स्कुलमा बुधबार विद्यार्थीको मृत्यु रहस्मय बनेको छ । <br></p><p>मृतकका आफन्तले हत्याको आरोप लगाएका छन् भने प्रहरीले आत्महत्या भएको दाबी गरेको छ ।...